पोखरा, असार १९। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस–२०२६ को अवसरमा पत्रकारिताको माध्यमबाट खेलकुदको विकासमा सहयोग पुर्याउने १२ वटा संस्थालाई सम्मान गरिएको छ। नेशनल ओलम्पिक एकेडेमी नेपालद्वारा शुक्रबार आयोजित कार्यक्रममा आदर्श समाज राष्ट्रिय दैनिक, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, समाधान राष्ट्रिय दैनिक, ढोरपाटन राष्ट्रिय दैनिक, क्रिष्टल मन्टेश्वरी, अन्नपूर्ण एफएम, सराङकोट एफएम, एभरेष्ट एफएम, माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालय, हिल प्वाइन्ट माध्यमिक विद्यालय, नागरिक समाज वडा नं. ५ र समय नेपाल टिभीलाई सम्मान गरिएको हो। नेशनल ओलम्पिक एकेडेमी नेपालका अध्यक्ष तेजबहादुर गुरुङका अनुसार सप्ताहव्यापी कार्यक्रमअन्तर्गत एकेडेमीको…
पुरा पढौ