आदिवासी दिवस, राजनीतिक आन्दोलन र अबको बाटो

कार्ल माक्र्सका अन्तरंग मित्र एङ्गेल्स

स्मृतिमा क.तुलसीलाल अमात्य

श्रावण महिना, हरियो श्रृङ्गार र महिला स्वतन्त्रता !!!
जब श्रावण लाग्छ, अनि हरियो बस्त्र र हरित श्रृङ्गारका बिषयमा कुराहरू बढी चल्न थाल्छन् ! प्रकृति स्वयं हरियालीपूर्ण भएको यो समय प्रकृति मात्रै नभएर मानिसहरू पनि हरियै भएर हिडेको देख्न पाइन्छ, तर यो हरियालीले पुरुषहरू होइन महिलाहरु मात्र सजिएका हुन्छन् ! सामाजिक संजालहरु समेत हरियो रङ्गबाट सुसज्जित फोटोहरुले भरीएका देखि लिएर केही शब्द खेलाउन जान्ने हरु यही हरियो रङ्गका बिषयमा आ(आफ्ना तर्कहरु पस्की रहेका भेटिन्छन् र म आफू पनि केही हदसम्म यही हरीयालीमा मिसिएर केही लेख्दैछु । मलाई सम्झना भएसम्म…
पुरा पढौ
आज २०९ औं भानु जयन्ती
भानुभक्तका रचनाहरू नेपाली भाषामा अग्रणी रूपमा रहेका छन्। उनले आफ्नो वैयक्तिक प्रतिभाका कारणले नै रामायण लेखे। ‘अध्यात्म रामायण’ अनुवाद भएर पनि यस कृतिलाई भानुभक्तले मौलिक रूपमा प्रस्तुत गरे। भानुभक्तअघिका नेपाली कविले नेपाली भाषासाहित्यलाई यति सहज, सरल र मौलिक रूपबाट प्रस्तुत गर्न सकेका थिएनन्। त्यसैले, भानुभक्तकृत रामायण नेपाली भाषा र साहित्यको पहिलो महाकाव्य हो। मोतीराम भट्टले १९४८ सालमा भानुभक्त आचार्यलाई आदिकवि लेखे, तर उनले लेखेको त्यो ’आदिकवि’ त्यतिसारो चलेन। १९९७ सालमा जुद्धशमशेर राणाले ‘भानुभक्तलाई आदिकवि भने पनि हुन्छ’ भन्ने हुकुम दिएपछि…
पुरा पढौ
नेपालमा कम्युनिस्ट पार्टीका संस्थापक उद्घोषक क. पुष्पलालको ९९ औं जन्मजयन्ती बिशेष

जनगायक जीवन शर्माको प्रस्तुति सहित आइतबार पोखरामा रक्तिमको जनसांस्कृतिक कार्यक्रम हुने

फोहोर मैला बर्गिकरण गरि मोहर बनाऔं : गोबिन्द आचार्य

कानूनको रक्षा गर्दा न्यायको हत्या हुनु हुँदैन ,एउटै प्रकृतिको कसुरमा २ ठांउमा मुद्दा दर्ता हुदैन – अधिवक्ता बि.बि.बिष्ट

पाँच दशक अघिको पोखरेली अर्थतन्त्र – बिश्व सिग्देल


आज २०८३ साल असोज १० गते शनिवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
पोखराको लेकसाइडस्थित होटल ल्याण्डमार्कले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ५४ यूनिट रगत संकलन भएको छ । शुक्रबार आयोजित कार्यक्रममा होटलका कर्मचारी सहित होटलमा बसिरहेका विदेशी पाहुनाले…
समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन उत्तरी कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात भएको छ । बिहीबार रातिको हिमपातले कोरलानाका क्षेत्र हिउँले सेताम्मे भएका… 