पूर्वमन्त्री, नागरिक अगुवा एवं लेखक डा. देवेन्द्रराज पाण्डेको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । शुक्रबार साँझ काठमाडौंको विशालनगरस्थित निवासमा ८७ वर्षको उमेरमा निधन भएको हो । उनी क्यान्सर रोगका बिरामी थिए। अन्त्येष्टि अघि उनको अन्तिम बिदाइअघि विभिन्न राजनीतिक दलका नेता, आफन्त तथा शुभचिन्तकहरू आर्यघाट पुगेका थिए । नेपाली कांग्रेसका सभापति गगन थापा, नेता अर्जुननरर्सिह केसी, नेकपा नेता बर्षमान पुन, मातृका यादव, लेखक खगेन्द्र संग्रौलालगायतकाले उनको पार्थिव शरीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।नेपालको लोकतान्त्रिक आन्दोलन र नागरिक समाजलाई दिशाबोध…
पुरा पढौ