अर्थ

भिवोन ब्राण्डका प्रिमियम कुर्सीहरु पोखरामा, सिटीजन फर्निचर आधिकारिक विक्रेता

पोखरा । विश्वप्रसिद्ध भारतीय फर्निचर ब्राण्ड ‘भिवोन’का कुर्सीहरुको पोखरामा आधिकारिक रुपमा विक्रिवितरण शुरु भएको छ । फर्निचर व्यवसायमा पोखरामै अग्रणी मानिएको सिटीजन फर्निचर ट्रेड लिंक प्रालिले आधिकारिक रुपमा यो ब्राण्डका कुर्सीहरुको विक्रिवितरण शुरु गरेको हो । सिटीजन फर्निचर यो ब्राण्डका लागि प्रदेशस्तरिय आधिकारिक विक्रेता हो । लामो समय कार्यालयमा बसेर काम गर्ने कर्मचारीहरुमा कुर्सीको गुणस्तरकै कारण ढाड र घाँटी दुख्ने समस्या देखिने गरेकोले त्यस्तो समस्या नआउने गरि ‘भिवोन’ ब्राण्डका कुर्सीहरुको डिजाइन गरिएको कम्पनीले दाबी गरेको छ । ‘यो यस्तो प्रिमियम… पुरा पढौ

पुरानो संरचना भत्काउन योगदान गरेकै हौं, अब बनाउन नया पुस्तालाई दिऔं : डा.भट्टराई

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले देश बनाउने जिम्मेवारी नया पुस्तालाई दिनुपर्ने बताएका छन् । मुक्तिनाथ कृषि कम्पनी प्रालि, क्षेत्रीय कार्यालय, कृषि प्रदर्शनी केन्द्र र कृषक परिचय पत्र वितरण कार्यक्रमको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले देश बनाउने जिम्मेवारी बुढा पुस्ताबाट सम्भव नभएको भन्दै त्यो जिम्मेवारी नया पुस्तालाई दिनुपर्ने बताएका हुन् । ‘हाम्रो पुस्ताले भत्कायो, जहाँनिया राणा शासन, पञ्चायतदेखि राजालाईसमेत ढालेर हामीले पुरानो संरचना भत्काउन योगदान गरेकै हौं, तर कसरी बनाउने ? त्यो हाम्रो पुगिराखेको छैन… पुरा पढौ

पर्वतीय पर्यटनबाट दिगो विकास सम्भव छ : कुलपति गणेशमान गुरुङ

गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. गणेशमान गुरुङले पर्वतीय पर्यटनबाट दिगो विकास हासिल गर्नका लागि यस क्षेत्रको संरक्षण सम्बद्र्धनमा जोड दिनुपर्ने बताएका छन् । अनुसन्धान तथा क्षमता अभिवृद्धि केन्द्रको (रिक्याप) आयोजना र सोलिडारिटी फोरोम (सोफो)को समन्वयमा “समृद्धिका लागि दीगो पर्वतीय पर्यटन” विषयक छलफल कार्यक्रममा उनले पर्वतीय क्षेत्रका विशेषताहरुको पहिचान गर्दै त्यसको संरक्षणमा जोड दिनुपर्ने बताएका हुन् ।हिमालमा बढ्दो फोहोरको व्यवस्थापन हुन नसक्नु, हिमाली जनजीवनको मौलिक संस्कार र संस्कृती संरक्षण हुन नसक्नु दुखद भएको जनाउँदै पर्वतीय पर्यटनको विकासलाई उजागार गर्दै लैजानुपर्ने आवश्यकता… पुरा पढौ

पोखरा रंगशालाको अवलोकन गर्दै मन्त्री बरालले भने : खेल गतिविधिले पर्यटन प्रवर्धनमा सघाउँछ

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजीप्रसाद बराल जीवनले पोखरा रंगशाला अवलोकन गर्नु भएको छ । पोखरामा जारी आइटिएफ टेनिस टुर जे ५ खेल अवलोकन गर्न टेनिस कोर्ट पुग्नु भएको मन्त्री बरालले शुक्रबार पोखरा रंगशालाको अवलोकन गरेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा जारी उक्त प्रतियोगिता अन्र्तगत सेमीफाइनल खेल अवलोकन पश्चात मन्त्री बरालले टेनिस कोर्ट, टेनिसको भवन, निमार्णधिन प्रदेश खेलकुद परिषदको भवन, पोखरा फुटवल स्टुडियोको अवलोकन तथा भ्रमण गरेका हुन् । मन्त्री बराल समक्ष प्रदेश खेलकुद परिषदका सदस्य सचिब तेज… पुरा पढौ

युआरएल पत्रकारिता पुरस्कारबाट बास्तोला सम्मानित

युआरएल पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार हरिप्रसाद बास्तोला सम्मानित भएका छन् । गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि९युआरएल०को आठौं वार्षिकोत्सवको अवसरमा बास्तोलालाई सो पुरस्बारट सम्मानित गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेशकी स्वास्थ्यमन्त्री मधु अधिकारी गुरुङसहित युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थ, पुरस्कार छनौट समितिका संयोजक दीपेन्द्र श्रेष्ठ, अफिन गण्डकी प्रदेश अध्यक्ष अशोक पालिखेलगायतले बास्तोलालाई सम्मान गरेका थिए । पुरस्कारको राशी नगद २० हजार र ताम्रपत्र छ । यसअघी नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठ संयोजक रहेको प्रतिभा छनोट… पुरा पढौ

बेनीमा होटल नेचुरल स्प्रिङ निर्माण हुँदै

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा धवलागिरि क्षेत्रकै ठूलो होटल निर्माण हुन लागेको छ । बेनीमा व्यवसाय गर्दै आएका राजु हमालले रु. २५ करोड लगानीमा ५७ कोठा क्षमताको ‘होटल नेचुरल स्प्रिङ प्रालि’ सञ्चालनमा ल्याउन लागेका हुन्। रोयल, डिलक्स र साधारण गरी तीन स्तरका सुविधासहितका कोठाको व्यवस्थासहित होटल निर्माण गरिरहेको उनले बताए । करिब आठ रोपनी क्षेत्रफलमा छ तलाको भवन निर्माण भइरहेको छ । होटलको भौतिक पूर्वाधारतर्फको करिब ६५ प्रतिशत काम पूरा भएको र आगामी भदौदेखि औपचारिकरूपमा सञ्चालनमा ल्याउने तयारी… पुरा पढौ

कृषिमा स्थानीय सरकारको अनुदानबाट बिदेशिनेहरू रोकिँदै

स्याङ्जा । फेदीखोला गाउँपालिका वडा नं ३ का अनिल पौडेल अहिले आफ्नै गाउँघरमा कृषि तथा पशुफर्म सञ्चालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । वैदेशिक रोजगारीका सिलसिलामा तीन वर्ष कतारमा बिताएका २७ वर्षीय पौडेल स्वदेश फर्किएर दुई वर्षदेखि गाउँमै कृषिमा रमाइरहेका छन् । पाँच भैंसीबाट आफ्नो व्यवसाय सुरु गरेका पौडेलले यसबाहेक २५ रोपनी जमीनमा टनेल निर्माण गरेर तरकारी खेती गरिरहेका छन् । अहिले पौडेलका महालक्ष्मी कृषि तथा पशुफर्म फर्ममा सानाठूला गरेर १३ भैंसी छन् । उनले दैनिक ४० लिटर… पुरा पढौ

पुम्दीभुम्दीलाई पर्यटनको हब बनाउनु पर्छः मन्त्री बराल

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा २२ (पुम्दी भुम्दी) लाई पर्यटनको हब बनाउनु पर्ने बताएका छन् । पोखरा २२ स्थित उल्लेरी युवा क्लवले आयोजना गरेको सेभेन ए साइड फुटवल प्रतियोगिताको मंगलबार उद्घाटन गर्दै मन्त्री बरालले पर्यटनको धेरै सम्भावना भएको पुम्दी भुम्दीलाई पर्यटनको हबको रुपमा विकास गर्नुपर्ने बताएका हुन् । मौसम खुल्दा उल्लेरीबाट माछापुच्छ्े लगायतका हिमश्रृखला प्रष्ट नजिकैबाट अवलोकन गर्न सकिने उल्लेरी क्षेत्रको समेत विकास गर्न छोरेपाटन देखि ढावा, उल्लेरी हुदै कुभिण्डे भन्झ्याङ सडक पिच गर्नुपर्ने मन्त्री बरालको… पुरा पढौ

सराङकोट सहकारी द्वारा विद्यार्थीलाई पोशाक वितरण

सराङकोट बहुउद्देश्यीय सहकारी को १५ औ बार्षिक उत्सवको अवसरमा सप्ताब्यापी कार्यक्रम गत शुक्रबार देखि सुरु भएको छ । संस्थाको स्थापना देखि रेडियो सराङकोटको प्रसारण सामाजिक उत्तरदायित्वका लागी बिविध सामाजिक शिक्षा , स्वास्थय वातवरण मैत्री सदस्य सेवा कार्यक्रमहरु गरिदै आएको अध्यक्ष कृष्ण बहादुर थापाले बताए । संस्थाले बार्षिक उत्सवको अबसर पारी विधार्थीहरुलाई शैक्षिक पोशाक वितरण , रत्तदान , स्टार डाग्नोष्टिक सेन्टर को सहकार्यमा होलबोडी चेकअप र रगत परिक्षण गरिने भएको छ । सप्ताब्यापी कार्यक्रम अन्र्तगत पोखराको एलेन्जल विधालय लमाचौर , महेन्द्र… पुरा पढौ

मन्दिरबाट कृष्ण भगवानको मुर्ति र शिवलिङ्ग चोरी

आम मानिस मन्दिरमा पूजा अर्चना गर्न जान्छन् । मन्दिर जानेले भगवानको दर्शन त गर्छन् नै । त्यसका अलावा केहि न केहि चढाईरहेकै हुन्छ । कसैले फुल चढाउँछन् त कसैले पैसा । तर नवलपरासीमा भने अनौठो भएको छ । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा रहेको निलकण्ठ आचार्यको मुक्तिनाथ ज्योतिक केन्द्र मन्दिरमा भने चोरी भएको छ । मन्दिरको सतलमा राखिएको भगवान कृष्णको मुर्ति र शिव लिङ्ग चोरी भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । चोरले चरेसको थाल, तामाको कलश, काँचको कचौरा, ४०… पुरा पढौ