पोखरा । बिहिवार जुलाई २८ तारिख अर्थात हेपाटाइटिस विरुद्धको अन्तर्राष्ट्रिय दिवस पोखरामा मनाइएको छ । मणिपाल शिक्षण अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मिहरुले जनचेतनामूलक कार्यक्रम गरि दिवस मनाएका हुन् ।नेपालमा पनि हरेक वर्ष आजको दिन विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदै यो दिवस मनाइँदै आएको छ। विश्व स्वास्थ्य संगठनले यो वर्षको हेपाटाइटिसविरुद्धको दिवसका लागि I Can’t wait अर्थात ‘अब, म पर्खिन्न’ भन्ने अन्तर्राष्ट्रिय मूल नारा तय गरेको छ।हेपाटाइटिसले “लिन्छ ज्यान, आफू पनि बचौं, अरुलाई पनि जोगाऔं “ भन्ने अभियानका साथ दिवस…
पुरा पढौ