स्वास्थ्य

क्रिकेटर पारस खड्कालाई कोरोना पुष्टि

काठमाण्डौ । नेपाली क्रिकेट टिमका खेलाडी पारस खड्कालाई कोरोना सङ्क्रमण भएको छ । कोरोनाको लक्षण देखिएपछि स्वाव परीक्षण पछि खड्कको आज रिपोर्ट पोजेटिभ आएको उनले आज सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका हुन् । स्वाद गन्ध थाहा नभएपछि खड्काले स्वाव परीक्षण गराएको र दुुई दिनदेखी आइसोलेसनमा बसेको उनले बताएका छन् । खड्का हाल स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना गर्दै होम आइसोलेशनमा बसेको उनले ट्वीटमा उल्लेख गरेका छन् । साथै उनले भोलिदेखि चितवनमा सुरु हुन लागेको गौतम बुद्ध कपको खेल गुमाउनुपरेको भन्दै दुःख व्यक्त… पुरा पढौ

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३५ जना कोरोनामुक्त, ५३५८ आइसोलेसनमा

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका ३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । सोही अवधीमा प्रदेशका थप ५६ जनामा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । निर्देशनालयले शुक्रबार दिउँसो सार्वजनिक गरेको कोभिड १९ सम्बन्धी विवरण अध्यावधिक गर्दै यस्तो जानकारी दिएको हो । प्रदेशमा थपिएका संक्रमित मध्य कास्कीका ४० , लमजुङका ८, स्याङ्जाका ४, गोरखाका २, बाग्लुङ र म्याग्दीका एक—एक जना छन् । ४८३ जनामा गरिएको पिसिआर परीक्षणमा ३८ पुरुष र १८ महिलामा संक्रमण पाइएको… पुरा पढौ

पोखराका ७५ वर्षिय वृद्धको कोरोनाबाट मृत्यु

पोखरा । कोरोना संक्रमणबाट पोखराका एक ७५ वर्षिय वृद्धको शुक्रबार बिहान मृत्यु भएको छ । संक्रमणबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चाल क्षेत्रिय अस्पताल अन्र्तगत कोभिड- १९ उपचार केन्द्रमा उपचाररत उनको शुक्रबार बिहान ९ः१५ बजे मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । उनमा मंसिर २५ गते कोरोना संक्रमण देखिएको थियो । यो सहित गण्डकी प्रदेशमा संक्रमणबाट मृत्यु हुनेको संख्या १८१ पुगेको छ । पुरा पढौ

ईसीबीको घोषणा: महामारीमा लक्षित ६ खर्ब डलरको थप कार्यक्रम

यूरोपेली केन्द्रीय बैंक (ईसीबी) ले महामारीजन्य आपतकालीन खरीद कार्यक्रमको थप ६ खर्ब पाँच अर्ब अमेरिकी डलर बराबरको कार्यक्रम घोषणा गरेको छ । उक्त कार्यक्रमलाई सन् २०२२ को मार्चसम्मका लागि बिस्तार गरिएको हो। नयाँ कार्यक्रमले कोभिडका कारण थला परेको अर्थतन्त्रलाई प्रोत्साहन गर्ने ईसीबीले आफ्नो मौद्रिक नीतिसम्बन्धी बैठकपछि बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। महामारीजन्य आपतकालीन खरीद कार्यक्रमलाई यस पहिले यसै वर्षको मार्चमा ल्याइएको थियो जुनमा थप ६ खर्ब यूरो थप गरिएको थियो। अब, यो कार्यक्रमको कूल बजेट १८ खर्ब ५०… पुरा पढौ

गण्डकी प्रदेशका थप १०३ जनामा कोरोना संक्रमण, ५३३८ आइसोलेसनमा

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा १०३ जनामा कारोना संक्रमणको पुष्टि भएको छ ।२९३ जनामा गरिएको परीक्षणमा ५४ पुरुष र ४९ महिला गरि १०३ जनामा कारोना संक्रमण पाइएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखरालका अनुसार आज थपिने संक्रमितमध्य कास्कीका ६१ जना, लमजुङका १८, बाग्लुङका ७, गोरखाका ६, तनहुँका ४, पर्वतका ३ स्याङ्जाका २, मुस्ताङ र नवलपुर वर्दघाट सुस्ता पूर्वका एक–एक जना छन् । यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १३ हजार ७९ पुगेको छ ।हालसम्म… पुरा पढौ

७२ प्रतिशतलाई कोभिड–१९ खोप दिइने तयारी

काठमाण्डौं । नेपालको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ । कूल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने र अन्यलाई लगाउनु नपर्ने हुन्छ । बालबालिकालाई अहिलेसम्म खोप परीक्षण नगरिएको र उनीहरुबाहेक सबैलाई खोप लगाउने योजना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । अहिले बन्न थालेको खोप १५ वर्षभन्दा माथिका उमेर समूहलाई मात्र परीक्षण गरिएकाले नेपालमा पनि सोही समूहका व्यक्तिलाई लगाइने छ । नेपालमा… पुरा पढौ

कोरोनाबाट पोखराका ३ सहित ४ जनाको मृत्यु

पोखरा । कोरोना संक्रमणबाट पोखराका ३ सहित गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु भएको छ । संक्रमणबाट पोखरा महानगरपालिकाको वडा नं १०, १३ र ७ का ३ जना पुरुष र तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का एक पुरुषको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । निर्देशनालयका अनुसार संक्रमणबाट पोखरा– १० का ८१ वर्षिय बृद्धको मणिपाल शिक्षण अस्पतालमा गएराती मृत्यु भएको छ । गत मंसिर २० गते संक्रमणको पुष्टि भएका उनको गएराती ३ बजे मृत्यु भएको हो ।यस्तै पोखरा–१३… पुरा पढौ

गण्डकी प्रदेशका ९६ जनामा कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशमा बुुधबार ५३ जना कोरोना संक्रमण मुक्त भएका छन् । सोही अवधीमा ९६ जनामा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । निर्देशनालयका अनुसार आज कास्कीका ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै नवलपुर वर्दघाट सुस्ता पूर्वका ९, लमजुङका ८, तनहुँका ५, स्याङ्जा र म्याग्दीका २—२ र गोरखाका १ जनामा कोरोना संक्रमण पाइएको हो । उनीहरु मध्य ५८ जना पुरुष र ३८ जना महिला हुन् । हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमण… पुरा पढौ

पोखरामा कोरोनाबाट थप ४ जनाको मृत्यु

पोखरा। कोरोना संक्रमणबाट पोखरामा थप ४ जनाको मृत्यु भएको छ । पोखराका विभिन्न अस्पतालमा उपचाररत उनीहरुको उपचारकै क्रममा पछिल्लो २४ घण्टामा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । संक्रमणबाट पोखरा १३ का ७७ वर्षिय पुुरुषको गएराती १ ः१५ बजे मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उनमा मंसिर २२ गते कोरोना संक्रमणको पुष्टि भएका थियो । यस्तै फिस्टेल अस्पतालमा उपचररत पोखरा १६ का ५९ वर्षिय महिलाको आज बिहान ५ः२० बजे उपचारका क्रममा मृत्यु भएको छ । गत… पुरा पढौ

चिकित्सकमाथि भएको हातपातप्रति अफिनको आपत्ती

गोरखा । चिकित्सकमाथि भएको हातपात प्रति निजि स्वास्थ्य संस्थाहरुको संगठन एसोसियसन अफ प्राइभेट हेल्थ इन्टीच्यूट (अफिन) गण्डकीले आपत्ती जनाएको छ । अस्पतालमा भर्ना भएकी एक महिला शौचालय जाँदा लडेको विषलाई लिएर बिरामीका आफन्तले अस्पतालका दुई जना चिकित्सकमाथि हातपात गरेको घटनाप्रति अफिन गण्डकीका सचिव ऋषि खतिवडाद्वारा हस्ताक्षरित विज्ञप्तीमार्फत आपत्ती जनाइएको हो । गत २० गते गोरखा अस्पतालमा भर्ना भएकी सृष्टि बानियाँ कुवरले सोही दिन बच्चा जन्माएकी र बिरामी कुरुवाको सहयोगमा शौचालय जाने क्रममा लडेको विषयलाई लिएर बिरामीका आफन्तले अस्पतालका चिकित्सक द्वय… पुरा पढौ