म्याग्दी । म्याग्दीका सबै स्थानीय तहमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन भएको छ । खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लाका छ वटै पालिकाका किसानले पालेका पशुलाई खोप लगाउने अभियान सञ्चालन भएको हो । केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले जिल्लाभर एक लाख दश हजार छ सय ३३ गाई, भँैसी, बङ्गुर, बाख्रा, भेडा, कुकुर र चौरीगाईलाई खोप लगाउने लक्ष्य रहेको बताए। बेनी नगरपालिका, अन्नपूर्ण, रघुगङ्गा, मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा अभियान सञ्चालन भएको छ…
पुरा पढौ