बैशाख १९,पोखरा पोखरा महानगरपालिका वडा नम्बर ६ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिनुभएका विष्णुबहादुर भट्टराईले यसपटकको निर्वाचनमा वडामा एमालेको प्यानलै विजयी हुने दावी गर्नुभएको छ । ‘यसपटक वडा ६ मा हामीले सानदार जित हाँसिल गर्नेछौं’–भट्टराईले भन्नुभयो । वडा ६ को वडाध्यक्षमा भट्टराई सहित खुल्ला वडा सदस्यमा दीपेन्द्र पहारी, वासुदेब बराल, महिला सदस्यमा जमुना पराजुली पहारी र राममाया विश्वकर्माले उम्मेदवारी दिएका छन् । उनीहरु यतिबेला मतदातासंग मत माग्नका लागि घरदैलोमा व्यस्त छन् । बंग्लादी, खहरे, डिहिकोपाटन, पंधेरो, गाइघाट, मुलथोक, गैह्रिखेत,…
पुरा पढौ