राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवारहरु तय गर्ने प्रक्रिया थालेको छ । पार्टीले गरेको आह्वानमा सातै प्रदेशबाट इच्छुक व्यक्तिहरुले आवेदन दिएका छन् ।रास्वपाले समानुपातिक उम्मेदवाको प्रारम्भिक निर्वाचन (प्राइमरी इलेक्सन) गराउनका लागि इच्छुकहरुसँग आवेदन मागेको थियो । आवेदन दिनेहरुको सूची आज प्रकाशित गरिएको छ । गण्डकी प्रदेशबाट ४३ जनाको आवेदन परेको छ । जसमा ११ जना कास्कीका छन् । कास्कीबाट आदिबासी जनजाति तर्फ शोभा जोशी,उषा भुजेल,बिष्णुकुमारी गुरु,रविन्द्र मल्ल,शाोभा कायस्थ दलित तर्फ प्रदीप सुनार मुस्लीम तर्फ समिउन निशाा र खस…
पुरा पढौ