‘जेनजी’ प्रदर्शनका घाइते मध्ये ११ जना अझै अस्पतालमा

प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावमा भाग लिन चाहने दललाई दर्ताका लागि आह्वान

संविधानको दृष्टिमा वर्तमान सरकारको प्रधानमन्त्री नै अयोग्य: सभामुख घिमिरे

पार्टी दर्ताबारे कुनै भ्रममा नपर्न संयोजक प्रचण्डको आग्रह

नेपाली कम्युनिस्ट पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी

विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस मनाइँदै

मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
नेपाल आदिवासी जनजाती महासंघ ९फोनिज शाखा०को संयोजनमा मेजर लक्ष्मी प्रसाद गुरुङ, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना गरिएको छ । अक्षकोषका लागि समाज सेवी मेजर लक्ष्मी प्रसाद गुरुङले विहीबार एक कार्यक्रम वीच महासंघका कोषाध्यक्ष बस बहादुर शेर्पा ९बसन्त०, अध्यक्ष विना कुमारी थापा र उपाध्यक्ष सुशिल श्रेष्ठलाई एक लाख एक हजार एक सय पन्ध्र रुपैयाँ हस्तान्तरण गरे । व्यावसायिक पत्रकारलाई हौसला दिने उद्देश्यले अक्षयकोष स्थापना गरिएको गुरुङले बताए । उक्त रकमको व्याजले गुरुङको बैबाहिक वर्षगाँठको अवसरमा…
पुरा पढौ
आन्दोलनमा दुर्गा प्रसाईंले खोजे यातायात व्यवसायीको साथ

परिवार नियोजन संघको अभियान छोरेपाटन र सरस्वती टिका मा.विमा

पोखरेली ट्याक्सी सेवा प्रालिको सातौ साधारण सभा : ‘यातायात क्षेत्रलाई पेलिरहे दुर्घटना निम्तिन्छ’


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी सहकार्य गर्ने उद्देश्यले समझदारीपत्र (Memorandum of Understanding–MoU) मा हस्ताक्षर भएको छ। फिस्टेल हस्पिटलका…
आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालद्वारा आज आयोजित पत्रकार सम्मेलनमा आगामी तिहारमा…
म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् । पूर्वाधार विकास मन्त्रालय अन्र्तगतका कार्यालयहरू जिल्लामा स्थापना भएपछि विकास आयोजना कार्यान्वयनमा सहजता हुने अपेक्षा गरिएको छ…
मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ । करिब १५ वर्ष अघि स्थापना भएको सामुदायिक केन्द्रले मुस्ताङका ग्रामीण तथा दुर्गमक्षेत्रका नागरिकलाई सुगमको अस्पतालमा… 