सन्देश श्रेष्ठपोखरा, असार १४ महेन्द्रपुलको बारमा उभिएर तलतिर हेर्दा मुटु नै जिरिङ्ग हुने गरी एउटा गहिरो र विशाल गर्जन सुनिन्छ । सहरको कोलाहल, गाडीको हर्न र मानिसहरूको दौडधुपभन्दा निकै तल, झण्डै ५० मिटरको गहिराइमा लुकेर बग्ने यो कस्तो रहस्यमयी नदी होला ? धेरै विदेशी र स्वदेशी पर्यटकका लागि पोखरा भन्नु नै फेवातालको शान्त सतहमा माछापुच्छ्रेको प्रतिविम्ब हेर्नु वा सराङकोटबाट सूर्योदयको आनन्द लिनु हो । तर, त्यही सहरको गर्भबाट नागबेली चालमा बग्ने सेतीभने कतै जमिनमुनि पूर्ण रूपमा हराउँछे, कतै दुई मिटरको…
पुरा पढौ