फागुन २१ को चुनावलाई लक्षित गरी एमालेले कास्कीको निर्वाचन क्षेत्र नं. ३ मा सुरक्षा कमाण्ड घोषणा गरेको छ । आज पोखरामा भएको भेलाले निर्वाचनलाई एमालेको पक्षमा पार्ने र निर्वाचन विरोधी गतिविधी नियन्त्रणका लागि पानबहादुर जिसी,नमराज केसी र मञ्जु कुवँरको कमाण्ड रहने गरी ५ सय सदस्यीय सुरक्षा कमाण्ड घोषणा गरिएको एमाले नेता लक्ष्मी अधिकारीले जानकारी दिईन् । कार्यक्रममा क्षेत्र नं. ३ मा पर्ने पोखराका वडा नं. १,२,५,१८,१९,२४, २५ वडाको कमाण्डको जिम्मेवारी डिल्लीराम सुवेदी, अन्य वडाको जिम्मा सुर्य भण्डारी, माछापुच्छ्रे गाउँ पालिकामा…
पुरा पढौ