शिक्षा

सिद्ध माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना

पोखरा महानगरपालिका वडा नं. १५ अलकापुर टोल विकास संस्थाका अध्यक्ष तथा समाजसेवी व्यक्तित्व बेल बहादुर विश्वकर्माले श्री सिद्ध माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्। विश्वकर्माले आफ्नो स्वर्गीय बुवाको स्मृतिमा तथा परिवारको सु–स्वास्थ्य, दीर्घायु र सुखमय जीवनको कामना गर्दै रु २५,०२५ (पच्चीस हजार पच्चीस रुपैयाँ) को अक्षयकोष स्थापना गर्नुभएको छन् । विद्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच उहाँले उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो। न्यून आय भएका तथा विपन्न परिवारका बालबालिका अध्ययनरत यस विद्यालयमा अक्षयकोषमार्फत छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरी… पुरा पढौ

जापानमा हुने बिजनेस फोरममा नासा नेपाल पनि सहभागी

एसिया प्यासिफिक क्षेत्रका अटोमोबाइल फेडेरेसनहरूको बिजनेस फोरममा नेपाल अटोमोबाइल्स एसोसिएसन पनि सहभागी हुने भएको छ । जापानमा भोलिदेखि शुरु हुने फोरममा भाग लिन एसोसिएसनका सचिव महेश अधिकारी जापान प्रस्थान गरेका छन् । एसोसिएसनका टुरिजम तथा आउटरिच कोअर्डिनेटर कमला छेत्रीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अधिकारीलाई बिदाइ गरिन् । मोटरिङ एकेडेमीका संयोजक समेत रहेका ईञ्जिनियर अधिकारीले तीन दिन चल्ने उक्त कार्यक्रममा फ्लाइ टु नेपाल, ड्राइभ इन नेपाल कार्यक्रम र नासा नेपालका बिजनेस पार्टनरसिप तथा कोलाबोरेसनका सम्भावनाबारे छलफल गर्नेछन् । र्राष्ट्रिय अटोमोबाइल फेडेरेसन… पुरा पढौ

शैक्षिक पलायन रोक्न विश्वविद्यालयले एकेडेमीक कोर्ष सुधार्नु पर्नेमा जोड

लेखनाथ/कार्तिक २३गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. ईन्द्रप्रसाद तिवारीले विद्यार्थीको विदेश पलायन रोक्ने गरी शैक्षिक योजना ल्याउनु पर्नेमा जोड दिएका छन् ।त्रिवेणी इन्टरनेशनल कलेजको १० औं बार्षिक साधारण सभाको शनिवार उद्घाटन गदर्,ै कुलपति तिवारीले विश्वविद्यालको एकेडेमिक कोर्षमा विद्यार्थीहरु आश्वस्त हुन नसकेकाले विदेश पलायन हुने गरेको उल्लेख गरे ।निवारीले गण्डकी विश्वविद्यालयले प्रविधि र अनुसन्धानको क्षेत्रलाई लक्षित गरी पाठ्यक्रमको तयारी गरेको बताउँदै, गण्डकी प्रदेश सरकारले अनुसन्धानको क्षेत्रमा काम गर्ने थप जिम्मेवारी दिएको उल्लेख गरे ।  उनले यही शैक्षिकशत्रको अन्त्यसम्म विश्वविद्यालयबाट ६० जना आइटीका विद्यार्थी… पुरा पढौ

नेलम्वो नेपालको सहयोगमा सहारा आविमा ३ दिने शिविर शुरु

पोखरा ९ बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा ३ दिने निस्शुल्क दन्त तथा कानको शिविर शुरु भएको छ । विपन्‍न समुदाय र जैविक विविधता सहयोगी संस्था नेलम्बो नेपालको प्राविधिक सहयोग र पोखरा मपना वडा नं ९ को वडा कार्यालयको समन्वयमा ३ दिन सम्म सञ्चालन हुने कार्यक्रमको उद्‍घाटन पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेम प्रसाद आचार्यले गरे उनले कक्षा ८ मा अध्ययनरत छात्रा शिलिषा परियारलाई ओ।पि।डी स्लिप प्रदान गरि कार्यक्रमको शुरुवात गरेका हुन्। कार्यक्रममा बोल्दै महाशाखाका प्रमुख आचार्यले निस्शुल्क रुपमा दाँत… पुरा पढौ

प्रतिभा माविमा सिपिएसको दुई वर्षे अवधी सफलतापूर्वक कार्यान्वयन : शिक्षिकाहरु दीक्षित

पोखरा, कात्तिक २१ पोखरा नदीपुरमा रहेको प्रतिभा माविले कम्प्लिट प्रि स्कुल सिस्टम (सिपिएस)को दुई वर्षे अवधी सफलतापूर्वक कार्यान्वयन गरेको छ । लावण्य इन्टरनेशनल प्रा.लिको सहकार्यमा प्रतिभाले दुई वर्षअघि शुरु गरेको सिपिएस कार्यक्रम सफलतापूर्वक कार्यान्वयन गरेको हो । कक्षा नर्सदेखि यूकेजी सम्मका विद्यार्थी लक्षित सो दुई वर्षे सिपिएस कार्यक्रम सफलतापूर्वक कार्यान्वयन भएपछि शुक्रबार त्यसमा संलग्न १४ जना शिक्षिकाहरुलाई विद्यालयले दीक्षित गरेको छ । विद्यालयमा एक औपचारिक दीक्षान्त समारोह गरेर शिक्षिकाहरुलाई सामुहिक रुपमा दीक्षित गरि प्रमाण पत्र प्रदान गरिएको विद्यालयले जनाएको छ… पुरा पढौ

चापाकोट आधारभुत विद्यालयमा न्यानो कपडा र स्टेशनरी सामाग्री प्रदान

शिशिर उजाडपोखरा पोखरा २३ चापाकोटमा रहेको चापाकोट आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा सहित स्टेशनरी र खे्लकुदका सामाग्री प्रदान गरिएको छ । पोखरामा सुनचाँदी व्यवसायमा संलग्न युवा उद्यमीको संस्था सुनौलो युवा उद्यमी संस्थाले तिहारमा देउँसी भैलो खेलेर संकलन गरेको रकमबाट त्यस विद्यालयका २७ जना विद्यार्थीलाई जाडोका लागि न्यानो कपडा सहित आवश्यक स्टेशनरी र खेलकुदका सामाग्री हस्तान्तरण गरिएको हो । शुक्रबार विद्यालयमा आयोजित कार्यक्रमम वडाध्यक्ष रामकाजी गुरुङ, नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकीका अध्यक्ष चन्द्रकिशोर गौतम, नेपाल सुनचाँदी व्यवसायी संघ कास्कीका अध्यक्ष भविन्द्र… पुरा पढौ

विन्ध्येश्वरी आदर्शमा अङ्ग्रेजी स्कील टेष्ट सम्पन्न

पोखराको मोहोरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा अङ्ग्रेजी स्कील टेष्ट कार्यक्रम सम्पन्न भएको छ । मावि तहका विद्यार्थी सहभागि कार्यक्रममा हरियो सदनबाट कक्षा १० मा अध्ययनरत छात्र श्रीष बुद्धाचार्य, कक्षा ९ मा अध्ययनरत छात्रा प्रिस्किला तामाङ र कक्षा ८ मा अध्ययनरत छात्रा मेहुली मन्ना प्रथम र रातो सदनबाट कक्षा १० मा अध्ययनरत छात्रा प्रशंशा कार्की, कक्षा ९ मा अध्ययनरत छात्र दिवस घिमिरे र कक्षा ८ मा अध्ययनरत छात्र विनायक गिरी द्वितीय भएका छन् ।उत्कृष्ट विद्यार्थीलाई विद्यालयका सह–प्राचार्य नीलकण्ठ पौडेलले पुरस्कार… पुरा पढौ

परिवार नियोजन संघको अभियान विन्ध्यवासिनी माविमा

नेपाल परिवार नियोजन संघ कास्की शाखाले शुक्रबार पोखरा महानगरपालिका वडा नं २ स्थित विन्ध्यवासिनी माविमा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान संचालन गरेको छ । संघले किशोर किशोरी तथा युवालाई लक्षित गरी विद्यालय र कलेजमा अभियान संचालन गर्ने योजना अनुसार कार्यक्रम जारी राखेको सभापति नवीन सिग्देलले जानकारी दिए । कार्यक्रम पोखरा महानगरपालिका वडा नं २ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै वडा अध्यक्ष प्रधानाङ्गले सम्वदेनशील उमेर समूह छनोट गरी कार्यक्रम संचालन गरिनु प्रशंसनीय भएको बताए… पुरा पढौ

नर्सको सेवा सुविधा तोक्न गठित कार्यदललाई थप एक महिना समय

नर्सलाई सरकारी सेवा सरह सुविधा तोक्नका लागि गठित कार्यदललाई थप एक महिना समयावधि थप गरिएको छ । सरकार र आन्दोलनरत समूहबीच भएको सहमतिअनुसार सो कार्यदललाई थप एक महिना समय दिइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।सहमतिअनुसार कार्यदलले नर्ससहित अन्य विषयको विस्तृत अध्ययन गरी समाधानका लागि ठोस कार्ययोजना तयार गर्न केही समय लाग्ने भएकाले मङ्सिर १५ गतेसम्म म्याद थप्ने निर्णय भएको उनले बताए । “अहिले कार्यदलले सहमतिअनुसार नर्सको सेवा सुविधा दिनका लागि आफ्नो काम अगाडि बढाएको छ,” उनले… पुरा पढौ

२८ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

नेपाल सरकारले आज र भोलि भिटामिन ‘ए’ क्यापसुलसँगै जुकाको औषधि खुवाउने भएको छ। छ महिनादेखि ११ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल मात्र र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुलसँगै जुकाको औषधि पनि खुवाईने छ । हरेक वर्ष कात्तिक २ र ३ तथा वैशाख ६ र ७ गते यो कार्यक्रम हुँदै आएको भएपनि यस वर्ष कात्तिक २ र ३ गते तिहार परेको हुदाँ कार्यक्रम सारिएको हो। जस अन्र्तगत आज देशभरका बिभिन्न ठाँउमा स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीले औषधि खुवाउने कार्य… पुरा पढौ