गण्डकी

गण्डकी सरकार काम चलाउ बनेको हो ? दीर्घकालीन महत्वका निर्णय नगर्न सर्वोच्चको आदेश

सन्देश श्रेष्ठपोखरा, असोज २१ सर्वोच्च अदालतले गण्डकी सरकारलाई दीर्घकालीन महत्वको निर्णय गर्न आदेश दिएको छ । कानून व्यवसायी लीलबहादुर थापाले नेपालको संविधानको धारा १८८ (२) बमोजिम ३० दिन भित्र गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्ने व्यवस्थाको कार्यान्वयन नगरिएको भन्दै दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीस श्रीकान्त पौडेलको एकल ईजलाशले गण्डकी सरकारलाई दीर्घकालीन महत्वको प्रस्तावमा कुनै पनि निर्णय नगर्न बुधबार आदेश दिएको हो । नेकपा एमाले गत भदौ १० गते प्रदेश सरकारबाट बाहिरिएको थियो । सरकारमा रहेको कुनै पनि… पुरा पढौ

जनप्रिय माविमा अभिभावकसँग निरन्तर अन्र्तक्रियात्मक अभिमुखीकरण

पोखराको सिमलचौरमा रहेको जनप्रिय माविले अभिभावकसंगको अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिएको छ । शैक्षिक सत्र सुरु भएसँगै कक्षागत अभिभावकसंग अन्तरक्रिया गर्दै आएको विद्यालयले दशंै तथा तिहार बिदामा गर्नु पर्ने गृहकार्य तथा सुधार बारेमा छलफल भएको थियो । कार्यक्रममा सहभागी अभिभावकहरुले गुगल तथा एआईबाट जस्ताको तस्तै सारेर गृहकार्य बुझाउने, पुरा समय पढ्न नपाउने, पाठ्यभार पुरा नगर्ने, बिदाको जानकारी नहुने, कोर्षको वेवस्ता गर्ने, नयाँ संस्कार तथा सस्कृतिमा ध्यान नदिने, शिक्षक बिदामा रहँदा कक्षा खाली रहने लगायत विभिन्न सुधार गर्नु पर्ने विषयमा धारणा राखेका… पुरा पढौ

सभापतिमा किशोरसिंह राठौर र उपसभापतिमा देवराज चालिसेको उम्मेदवारी फिर्ता

नेपाली कांग्रेसमा सभापति गगन थापालाई निर्विरोध गराउने तयारी भईरहेको छ । महाधिवेशनमा सभापतिका उम्मेदवार किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिँदै थापालाई समर्थन गर्ने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै राठौरले पार्टी सङ्कटमा रहेका बेला मिलेर अघि बढ्नुपर्ने प्रस्ताव गर्दै सभापतिमा थापालाई समर्थन गर्ने घोषणा गरेका हुन् । यसअघि मंगलबार उम्मेदवारी दर्ता गराएका राठौरले बुधबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिएका हुन् । राठोरले कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउन आफू सक्रिय रहनेसमेत बताएका छन् । खुला उपसभापति… पुरा पढौ

बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित

पोखरा महानगरपालिका वडा नं. १६ स्थित बाटुलेचौर महिला कृषक समुहले बिभिन्न क्षेत्रमा योगदान पुर्याएका महिलालाई सम्मान गरेको छ । समुहको प्रथम वार्षिक साधारण सभाका अवसरमा उद्यमशीलता, सामाजिक योगदान तथा संस्थाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका दिलमाया नेपाली, शान्ति चर्माकार, नानी सुचिकार, शान्ति नेपाली, मञ्जु बस्याल, विमला परियार, मञ्जु सुनार र सन्ध्या नेपालीलाई सम्मान गरिएको हो । उनीहरुलाई पोखरा १६ का वडा सदस्य रामचन्द्र आचार्य र समुहका अध्यक्ष ईश्वरी नेपालीले सम्मान गरे । कार्यक्रममा बोल्दै वडा सदस्य रामचन्द्र आचार्यले महिला सशक्तीकरण,… पुरा पढौ

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै रु १०० का नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटिएम मेसिनबाट रु १०० का नोट पनि वितरण गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशीे बाढीले ठूलो जनधनको क्षति पु¥याएको अवस्थामा नयाँ नोटबारे अनावश्यक प्रचारप्रसार नगरी चाडपर्वलाई लक्षित गर्दै राष्ट्र बैंक र वाणिज्य बैंकबाट सुकिला र सफा नोट प्राप्त… पुरा पढौ

पार्टी नेतृत्वको मौनताप्रति कास्की कांग्रेसका नेता सुवास सिग्देलको गुनासो, पार्टीभित्रको लोकतान्त्रिक संस्कारमाथि नै प्रश्न

नेपाली कांग्रेस कास्कीका नेता सुवास सिग्देलले पार्टीभित्रको लोकतान्त्रिक संस्कारमाथि नै प्रश्न उठाएका छन् । कास्की क्षेत्र नं. २ को क्षेत्रीय निर्वाचनका क्रममा भएको अनियमितताको छानविनको माग गर्दै निवेदन दिएका उनले निर्वाचनमा भएको विधि उल्लङ्घन, कथित फर्जी मत प्रयोगका बिषयमा प्रमाणसहित उजुरी दिदा पनि पार्टी नेतृत्वले मौनता देखाएका भन्दै गुनासो गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गदै क्षेत्रीय सभापतिका उमेद्वारसमेत रहेका नेता सिग्देलले प्रमाणसहित प्रस्तुत गरिएको उजुरीलाई सम्बोधन गर्नुको सट्टा त्यसलाई बेवास्ता गर्ने, निर्णय प्रक्रियालाई अनिश्चित बनाउने र न्यायको माग… पुरा पढौ

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ । सडक डिभिजन कार्यालय पोखराले पुल दसैँअघि नै सञ्चालनमा ल्याउने तयारीका साथ मर्मतको काम दु्रतगतिमा गरिरहेको छ भने हाललाई बागलुङ बजार पुग्न वैकल्पिक मार्ग प्रयोगको व्यवस्था मिलाएको छ । चाडबाडअघिको आवागमनका साथै पर्यटकीय गतिविधिलाई लक्षित गरी मालढुङ्गा पुलको विकल्पमा मालढुङ्गा–बेनी हुँदै बागलुङ र पर्वतको फलेवास–जैमिनीघाट हुँदै बागलुुङ मार्ग प्रयोग भइरहेको छ । एक सय १४ मिटर लामो… पुरा पढौ

मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्कीमा तीन मोटरेबल पुल निर्माण सम्पन्न

राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएका छन् । पुल निर्माण सम्पन्न भएसँगै लामो समयदेखि फराकिलो सडक र साँघुरो पुलका कारण हुँदै आएको आवागमनको समस्या हटेको छ भने यात्रु तथा सवारीसाधनलाई आवतजावतमा सहज भएको छ । मध्यपहाडी लोकमार्गको पोखरा महानगरपालिका–१ याम्दी खोलामा दुईवटा र अन्नपूर्ण गाउँपालिकामा पर्ने घट्टेखोलानजिक पानीविहाडमा एउटा पक्की पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय पर्वतका सूचना अधिकारी इन्जिनियर उज्ज्वल शर्माले जानकारी दिए । याम्दीखोलामा… पुरा पढौ

दुःख देखेपछि बदलिएको सोच  !

कालो बादलको छायाँ कहिले पर्छ थाहा हुँदैन तर पर्दा जीवनभरको खुसी नै छोप्न सक्छ । यो भनाइ मैले धेरैपटक सुनेकी थिएँ । तर बाढी प्रभावित परिवारहरूसम्म पुगेपछि मात्र यसको वास्तविक अर्थ बुझ्न पाएँ । केही समयअघिसम्म आफ्नै घरमा हाँस्दैखेल्दै आफ्नो मेहेनतले बनाएको संसारमा रमाइरहेका मानिसहरू अचानक बाढीको चपेटामा परेर घरबार सामान र वर्षौँको मेहनत गुमाउन बाध्य भएका थिए । उनीहरूको अवस्था आफ्नै आँखाले देख्दा मन निकै भारी भयो । त्याे घटना देखेपछि मैले जीवनमा दुःख र विपत्ति कहिले कति बेला… पुरा पढौ

फेवाताल सम्बन्धी सर्वोच्चको फैसला कार्यान्वयन अझै अधुरै

सन्देश श्रेष्ठपोखरा, असोज २० फेवाताल संसारकै सुन्दर तालमध्यको एक हो । माछापुच्छ«े हिमालले डुबुल्की मार्ने यो ताल प्राकृतिक सुन्दरताले भरिभराउ छ । जसलाई हेरेर पर्यटक मन्त्रमुग्ध हुन्छन् । यहि सुन्दर ताल हेर्न हजारौं पर्यटक दैनिक पुग्ने गरेका छन् । पोखरा–१७ ड्यामसाईडदेखि पोखरा–२४ पामेसम्मको क्षेत्रफलमा फैलिएको यो ताल हजारौं पर्यटन व्यवसायीको रोजीरोटीको माध्यम बनेको छ । यहाँ संयौले डुंगा सञ्चालन गरेर जिविकोपार्जन गर्छन् भने मत्स्य व्यवसायीको पनि रोजीरोटीको प्रमुख माध्यम बनेको छ । तालको पूर्वी भाग ड्यामसाईडदेखि लेकसाईडको पूरै क्षेत्र सदैव… पुरा पढौ