सन्देश श्रेष्ठपोखरा, साउन ८ विदेश घुम्न लैजाने भन्दै ठगी गर्ने पोखरा–५ पस्र्याङस्थित ओएसिस कम्पनीमा प्रहरीले छापा मारेको छ । सस्तो रकममा दुबई, सिंगापुर, मलेसिया, थाईल्याण्डलगायतका देश घुम्न लैजाने भन्दै रकम ठगी गर्ने ओएसिस कम्पनीमा कास्की प्रहरीले शुक्रबार छापा हानेको हो । वडा प्रहरी कार्यालय वैदामका प्रहरी नायव उपरीक्षक नमराज भट्टराईको नेतृत्वमा गएको प्रहरी टोलीले छापा हान्ने क्रममा ओएसिस कम्पनीका २ सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको परिचय खुलाइएको छैन । छापा हान्ने क्रममा ओएसिस कम्पनीले प्रयोग गर्नेगरेको कम्प्युटरलगायतका सामग्रीसमेत…
पुरा पढौ