पोखरा, साउन ७ नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारि पोखरा महानगरपालीका वडा नम्बर १ स्थित पुरानो टँुडिखेलमा ऐतिहासीक टँुडिखेल तीज महोत्सव २०८३ हुने भएको छ । इन्द्रेणी एकिकृत विकास केन्द्र, पोखरा १ को आयोजना महोत्सव हुने भएको हो ।महोत्सवलाई भव्य एंव सभ्य रुपमा सम्पन्न गर्न आयोजक केन्द्रले स्थानिय निकाय, स्थानिय सरोकारवालाहरु, विभिन्न संघ संस्था, राजनैतिक दलका प्रतिनिधी, आमा समुह, क्लबहरु लगायतको सहभागीतामा छलफल एंव सुझाब संकलन गरेको छ । भेलामा सहभागीहरुले महोत्सव सम्पन्न सगै सफल पार्न सवैले आ…
पुरा पढौ