पोखरा । पोेखरा लेडी जेसीजको आयोजना तथा मादी गाउँपालिका कास्कीको सहकार्यमा पालिका स्तरिय वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । मादी गाउँपालिकाभित्रका विद्यालयलाई समेटेर गरिएको वक्तृत्वकला कार्यक्रममा जनकल्याण मा.वि.की सञ्जु गुरुङ प्रथम, धु्रव मा.वि. की सुस्मिता बराल द्वितिय , सीताराम मा.वि. की एलिन वि.क तृतीय र धनुवास मा.वि.की एलिन गुरुङले सान्त्वना स्थान हाँसिल गरेका छन् । विजयी विद्यार्थीलाई मादी गाउँपालिका प्रमुख देवीजङ्ग गुरुङ, वडा नं ४ का वडा अध्यक्ष शिव सापकोटा, संस्थाका अध्यक्ष गायत्री फुयाँलले नगद क्रमश ७ हजार, ५ हजार,३…
पुरा पढौ