कास्कीको अन्नपूर्ण गाउँपालिकामा एमालेका केसीको अग्रता
कास्कीको अन्नपूर्ण गाउँपालिकाको प्रमुख पदमा नेकपा एमालेले अग्रता लिएको छ । वडा नम्बर ९, १० र ११ को मतगणना सम्पन्न हुँदा एमालेका विष्णुुबहादुर केसीले ११६ मतको अग्रता कायम राखेका हुन् । केसीले हालसम्म १ हजार ५ सय ८ मत ल्याएर अग्रता लिएका छन् । कांग्रेसका युवराज कुँवरले १ हजार ३ सय ९२ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै उपप्रमुख पदमा नेकपा एमालेका चन्द्रकला अधिकारी देवकोटाले ६० मतान्तरले अग्रता लिएकी छन् । उनले १ हजार ४ सय ९६ मत प्राप्त गरेकी…
पुरा पढौ
पोखरा १२ मा कांग्रेसका बास्तोलाको अग्रता
पोखरा महानगरपालिका वडा नम्बर १२ मा कांग्रेसका सन्तोष बास्तोलाले अग्रता लिएका छन् । वडा नम्बर १२ मा ८ सय मत गणना गर्दा बास्तोलाले प्रतिष्पर्धी देशभक्त केसी भन्दा १ सय १६ मतातरले अग्रता लिएका हुन् । बास्तोलाले ३ सय ९२ मत प्राप्त गर्दा केसीले २७६ मत प्राप्त गरेका छन् । सो वडामा माओवादी केन्द्रका गोविन्दप्रसाद घिमिरेले ५९ र राप्रपाका अमृत आचार्यले १९ मत प्राप्त गरेका छन् ।
पुरा पढौ
पोखरा २ मा कांग्रेसका दीवसको अग्रता, पछ्याउँदै दीपक

पोखरा-१ मा कांग्रेसकी सीता गुरुङको अग्रता

पोखरामा १६०० मत गणना गर्दा धनराजको अग्रता कायम, पछ्याउँदै थापा

इलेक्सन अपडेट : पोखरामा ८ मतले आचार्यको अग्रता

फेदीखोलामा बराल र सुबेदीबिच कडा प्रतिस्पर्धा, ९१ मतले बराल अगाडी

फेदीखोला ४ मा कांग्रेसका ख्यामनारायण पौडेल प्यानल सहित निर्वाचित

कास्कीको अन्नपूर्णमा कांग्रेसका युवराजको अग्रता कायमै, एमालेका केसी ४१ मतले पछाडी

स्थानीय तह निर्वाचनः ८५ केन्द्रमा स्थगन


आज २०८३ साल भाद्र १३ गते शनिवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
भोटेकोशी बाढीपीडितको सहयोगार्थ नेपाल जेसीजले १० लाख रुपैयाँ सहयोग गरेको छ । गत बुधबार भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरुको उद्धार र व्यवस्थापनका लागि जेसीजले “एक सदस्य,…
देशका विभिन्न क्षेत्रमा आएको प्राकृतिक विपद्बाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि पोखराको चिप्लेढुंगामा रहेको जी एण्ड के एजुकेशन कन्सलटेन्टले आर्थिक सहयोग गरेको छ।… 