पोखरा । शुक्रबार सम्पन्न स्थानिय तह निर्वाचनको ११ पालिकाको नतिजा सार्वजनिक भएको छ । हालसम्म प्राप्त विवरण अनुसार अध्यक्षमा नेकपा एमालेले ५, कांग्रेसले २ , एकिकृत समाजवादीले २ र नेकपा माओवादी केन्द्रले एक ठाउँमा जित हाँसिल गरेको छ । एमालले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङकै लोघेकर दामोदरकुण्ड गाउँपालिका, मनाङको ङिस्याङ गाउँपालिका, मनाङकै चामे गाउँपालिकामा निर्वाचित भएको हो भने डोल्पाको शे फोक्सुन्डो गाउँपालिकामा निर्विरोध निर्वाचित भएको हो । यस्तै नेपाली कांग्रेसले मनाङको नासोमा गाउँपालिका, मनाङकै नार्पाभूमि गाउँपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकामा…
पुरा पढौ