गण्डकी प्रदेशमा कोरोनाको उपचार र परिक्षण निःशुल्क भइरहेको दाबी

पोखरा महानगरको विकास विधुतीय गतिमा बढोस् शुभकामना
डा. राम चन्द्र लामिछाने उपाध्यक्ष, योजना आयोग, पोखरा महानगरपालिका नेपालको संविधान २०७२ को प्रस्तावनामा नेपाल समाजवाद उन्मुख समाज निर्माण तर्फ उन्मुख हुने भन्ने कुरा उल्लेख गरिएको छ । राजनीतिक वृत्तमा संविधामा यी केही हरफहरु लेख्नुलाई महान उपब्धी र यस संविधानको विशेष विशेषता भन्ने गरिन्छ । यो किन महान हो र के कारणले यो संविधानको विशेष विशेषता हो । यो संविधान निर्माण भएपछि वनेका सरकारहरु र यस संविधान भन्दा पहिलाका सरकाहरु भन्दा के कसरी फरक भए र नागरीकले के कस्ता अनुभुती…
पुरा पढौ
पोखरालाई साईकल सिटी बनाउन ‘तालदेखि तालसम्म’ साईकल मार्ग बनाऔं
स्वास्थ्य ,वातावरण र पर्यटनको उद्वेश्यका साथ २०६९ साल पुस १७ गते साईकल सिटी पोखरा बिधिवत रूपमा दर्ता भएको हो । नेपालमै पहिलो पटक साईकल सिटी पोखराले २०७१ साल भदौ १६ गते साईकल मार्ग (साईकल लेन)को माग गर्दै ज्ञापनपत्र कास्की प्रशासनलाई बुझाएको थियो । त्यो ज्ञापन पत्र म आफैले लेखेको थिएँ । ज्ञापन पत्र तत्कालीन क्षेत्रीय प्रसाशक (हाल निर्वाचन आयोगका प्रमुख) दिनेशप्रसाद थपलिया ज्युले अध्ययन गरेपछि पोखराको १७ वटा योजना मध्येमा साईकल सिटीलाई पनि प्राथमिकता राखिदिनु भएको थियो । सो योजनाका…
पुरा पढौ
आफ्नै काकालाई हत्या गर्ने तामाङ पक्राउ
आफ्नै काकालाई हत्या गरेको आरोप लागेका ईन्द्रबहादुर तामाङ पक्राउ परेका छन् । काका टंकबहादुर तामाङको हत्या गरि फरार भएको भनिएका मृतकका भतिज ईन्द्रबहादुरलाई प्रहरीले पक्राउ गरेको हो । उनलार्य लमजुङको सोती पसल स्थित १ घरबाट पक्राउ गरि पोखरा ल्याइएको कास्की प्रहरीले जनाएको छ । आफ्नै काकाको हत्या अभियोगमा पक्राउ परेका ईन्द्रबहादुर तामाङ पक्राउ परेका ईन्द्रबहादुरले काकाको हत्या गरेको स्वीकार गरिसकेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिए । ओखल्ढुंगा जिल्लाको सुनकोशी गाउपालिका वडा नं.५ बान्द्रे स्थायी घर…
पुरा पढौ
गण्डकी प्रदेशमा एकैदिन १४७ संक्रमित

अपहरण मुद्दाका फरार प्रतिवादी पक्राउ
सङ्गठित अपहरण, शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दाका फरार एक प्रतिवादी छ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१२ का नरेश मेचे छन् । जिल्ला अदालत झापाले अपहरण, शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दामा उनलाई १७ वर्ष कैद र रु एक लाख ५० हजार जरिवानाको फैसला सुनाएको थियो । विसं २०७१ माघ १८ गते झापाका सुनिलकुमार अग्रवाल ९विन्दल० लाई बजरङ्ग पन्सारी ९अग्रवाल० र मेचेसहितको समूहले अपहरण गरेको थियो । विशेष सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको…
पुरा पढौ
आज, बडादशैं (नवरात्र)को तेस्रो दिन

पवित्र साकोसको नवौं साधारण सभा

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ८ सय नजिक

कोरोना संक्रमित मिन गुरुङले पिसीआर गर्न नपाएपछि लेखे मुख्यमन्त्रीलाई खुल्ला पत्र : राज्यसंग गुहार माग्दा राज्य अमुक हुन्छ भने अपराधी को हुन्छ ?


पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा गण्डकी प्रदेशस्तरीय नेपाली वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीका लागि विद्यालयले प्रतियोगिता आयोजना गरेको…
मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूद्वारा उत्पादित विद्युत्का आधारमा उक्त क्षमता…
पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविमा गण्डकी प्रदेशस्तरीय चौंथो संस्करणको गणित हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ । माध्यमिक शिक्षा परीक्षा दिएका विद्यार्थीका लागि आयोजित प्रतियोगिता शनिबारदेखि सुरु…
पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले माध्यमिक शिक्षा परीक्षा दिएर बसेका विद्यार्थीलाई होटल व्यवस्थापन तथा हस्पिटालिटी सेवा सम्बन्धि प्रशिक्षण दिएको छ । विद्यालयका प्राचार्य सरोज कोइरालाका अनुसार… 

