सन्देश श्रेष्ठपोखरा, साउन ३१ चिप्लेढुंगा–सिद्दार्थचोक व्यवसायी समितिको अध्यक्षमा दुर्गा सुनार चयन भएका छन् । समितिको शनिबार सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले सुनारको अध्यक्षतामा १५ सदस्यीय नया कार्य समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा लक्ष्मण न्यौपाने, सचिवमा नविन श्रेष्ठ, सहसचिवमा किरणराज लामिछाने, कोषाध्यक्षमा प्रमोद लिगल र सहकोषाध्यक्षमा अनिल ढेवाजु सर्वसम्मत चयन भए । त्यस्तै सदस्यहरुमा सुशील लम्साल, वेदुनाथ लामिछाने, जनकराज सुवेदी, तारा गौतम, ज्योतिन्द्र घिमिरे, विरेन्द्र गहतराज, राजकुमार ध्वजु, धनबहादुर झैडी र विष्णुनारायण श्रेष्ठ चयन भए ।…
पुरा पढौ