सरकारले संविधान दिवसका अवसरमा खेलकुद क्षेत्रका २१ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकबाट विभुषित गर्ने भएकी छन्। मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट २१ जना खेलकुद क्षेत्रका व्यक्तित्वहरु विभिन्न विभूषणबाट विभुषित गर्न लागिएको हो। तेक्वान्दोका पूर्व कीर्तिमानी खेलाडी दीपक विष्ट प्रबल जनसेवाश्री पदकबाट विभुषित हुने भएका छन्। पौडीका ओलम्पियन गौरिका सिंह राष्ट्रदीप पदकबाट विभुषित हुने भएका छन्। यस्तै, जनसेवाश्री पदकबाट भलिबल प्रशिक्षक जगदीश भट्ट, ट्रयायथालन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, फेन्सिङका महासचिव सुजनलाल श्रेष्ठ, खेलकुद प्रवद्र्धक जगतबहादुर खड्का, पाराओलम्पियन पलेश गोवर्धन, फुटबल…
पुरा पढौ