नेपाल भारोत्तोलन संघका केन्द्रीय पदाधिकारीहरुले पोखरा भ्रमण गरेका छन्। संघका उपाध्यक्ष एवं ओलम्पियन जगदीश प्रधान, सचिव तथा पूर्व खेलाडी कुमारमान श्रेष्ठ, सह–सचिव तथा पूर्व खेलाडी रामेश्वर श्रेष्ठ, सदस्य तथा पूर्व खेलाडी रत्नमान माली पोखरा आएका हुन्। उनीहरुलाई कास्की जिल्ला भारोत्तोलन संघका अध्यक्ष राजन बड्गामी, प्रथम उपाध्यक्ष उमेश सिके, उपाध्यक्ष रामजी घोजू, कोषाध्यक्ष उत्तममान उदास, सह–सचिव दिकबहादर (डीबी) राई, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यलय प्रमूख लक्ष्मण योगी र कास्की जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख प्रकाश बरालले पोखरा रंगशालामा स्वागत…
पुरा पढौ