सुनचाँदीको भाउ बढ्यो
आज (बुधबार) सुनचाँदीको भाउ बढेको छ। सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबारदेखि तीन दिन स्थिर रहँदै आएको सुन तोलाको ९४ हजार ७ सय रुपैयाँ थियो।यस्तै चाँदी आज तोलामा ३० रुपैयाँ बढेको छ। चाँदी आज तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।
पुरा पढौ
पेस्तोल र वन्यजन्तु सामग्रीसहित तनहुँमा एक जना पक्राउ

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

प्रत्यक्ष र समानुपातिकले ७०/३० प्रतिशत हुनेगरी नि.क्षे.पू.वि.कार्यक्रमको योजना बाँडफाँड हुने

पोखरामा एकैदिन देखियो २० जना कोरोना संक्रमित

बाग्लुङपछि म्याग्दीपनि संकटग्रस्त जिल्ला

पौडेल बने फेवातालको चार किल्ला छुट्याउने कमाण्डर

गण्डकी प्रदेशमा कोरोनाको उपचार र परिक्षण निःशुल्क भइरहेको दाबी

पोखरा महानगरको विकास विधुतीय गतिमा बढोस् शुभकामना
डा. राम चन्द्र लामिछाने उपाध्यक्ष, योजना आयोग, पोखरा महानगरपालिका नेपालको संविधान २०७२ को प्रस्तावनामा नेपाल समाजवाद उन्मुख समाज निर्माण तर्फ उन्मुख हुने भन्ने कुरा उल्लेख गरिएको छ । राजनीतिक वृत्तमा संविधामा यी केही हरफहरु लेख्नुलाई महान उपब्धी र यस संविधानको विशेष विशेषता भन्ने गरिन्छ । यो किन महान हो र के कारणले यो संविधानको विशेष विशेषता हो । यो संविधान निर्माण भएपछि वनेका सरकारहरु र यस संविधान भन्दा पहिलाका सरकाहरु भन्दा के कसरी फरक भए र नागरीकले के कस्ता अनुभुती…
पुरा पढौ
पोखरालाई साईकल सिटी बनाउन ‘तालदेखि तालसम्म’ साईकल मार्ग बनाऔं
स्वास्थ्य ,वातावरण र पर्यटनको उद्वेश्यका साथ २०६९ साल पुस १७ गते साईकल सिटी पोखरा बिधिवत रूपमा दर्ता भएको हो । नेपालमै पहिलो पटक साईकल सिटी पोखराले २०७१ साल भदौ १६ गते साईकल मार्ग (साईकल लेन)को माग गर्दै ज्ञापनपत्र कास्की प्रशासनलाई बुझाएको थियो । त्यो ज्ञापन पत्र म आफैले लेखेको थिएँ । ज्ञापन पत्र तत्कालीन क्षेत्रीय प्रसाशक (हाल निर्वाचन आयोगका प्रमुख) दिनेशप्रसाद थपलिया ज्युले अध्ययन गरेपछि पोखराको १७ वटा योजना मध्येमा साईकल सिटीलाई पनि प्राथमिकता राखिदिनु भएको थियो । सो योजनाका…
पुरा पढौ

सौराहपछि भैरहवा र पाल्पामा छलफल र अन्तरक्रिया गरी यसवर्षको तीन दिने जाउँ है पोखरा अभियान हालै सम्पन्न भएको छ । भैरहवामा आयोजित कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका…
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित जीवनीपरक चलचित्र निर्माण हुने भएको छ। निर्देशक मिलन चाम्सले निर्देशन गर्ने यस चलचित्रमा अभिनेता महेश त्रिपाठी र अभिनेत्री केकी…
पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल भरिभराउ भएका छन् । यतिबेला लेकसाइडका सडक र बाराही मन्दिरमा अधिकांश भारतीय पर्यटकको चहलपहल बढेको छ… 