पोखरा । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले आफ्नो आधिकारिक च्यानल पार्टनर स्क्वायर अटोमोबाइल्स प्रा.लि. सँगको सहकार्यमा पोखरास्थित आधिकारिक शोरुमबाट नयाँ प्रोटोन इ.मास ५ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ।नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा भित्रिएको प्रोटोन इ.मास ५ आधुनिक शहरी जीवनशैली र दैनिक यात्रालाई सहज, स्मार्ट तथा दिगो बनाउने उद्देश्यसहित नेपाली बजारमा ल्याइएको कम्पनीले जनाएको छ।पोखरामा आयोजित सार्वजनिक कार्यक्रममा व्यावसायिक साझेदार, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो। पर्यटकीय राजधानीका रूपमा परिचित पोखराबाट विद्युतीय सवारीको नयाँ…
पुरा पढौ