देश

क्यू.ए.ए. पाएकाेमा पोखरा बहुमुखीले मनायाे उत्सव

पोखरा, जेठ ३१विश्वबिद्यालय अनुदान आयोग बाट गुणस्तरिय सुनिश्चतता (क्यू.ए.ए.) प्रमाणपत्र प्राप्त भएको उपलक्षमा शनिबार पोखरा बहुमुखी क्याम्पसले विशेष कार्यक्रमहरु सहित विजय उत्सव मनाएको छ । यस अवसरमा क्याम्पसले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा क्याम्पसलाइ सहयोग पुर्याउने व्यक्ति, संस्था ,सरोकारवाला, बिद्यार्थी तथा क्याम्पस परिवार सदस्यहरुलाइ लक्षीत गर्दै धन्यवाद समारोह आयोजना गर्यो ।पोखरा बहुमुखी क्याम्पस बिसं २०४४ सालमा स्थापना भएको कास्की जील्लाकै सबैभन्दा पूरानो सामुदायिक क्याम्पस हो । क्याम्पसले यहि जेठ २१ गते विश्वबिद्यालय अनुदान आयोग बाट गुणस्तरिय सुनिश्चतता (क्यू.ए.ए.) प्रमाणपत्र  प्राप्त गरेको… पुरा पढौ

बैकल्पिक मार्ग निर्माणले पोखरा–३३ बाघमाराको बाटो समय छोट्टियो

सन्देश श्रेष्ठपोखरा, जेठ ३१ पोखरा महानगरपालिका वडा नम्बर–३३ बाघमारामा सुविधा सम्पन्न बाटो निर्माण भएपछि स्थानिय हर्षित भएका छन् । वर्षौंदेखि जिर्ण सडकमा हिंड्न बाध्य उनीहरु अहिले पोखरा महानगरपालिकाको पहल तथा विश्वबैंकको सहयोगमा दोबिल्ला–बाघमारा–लामेआहाल–पुँडीटार सडक खण्ड बन्न थालेपछि हर्षित भएका हुन् । पृथ्वी राजमार्ग अन्तर्गत कोत्रेबाट दोबिल्लाहुँदै विरौटा निस्किएर स्याङ्जा जाने बैकल्पिक सडकका रुपमा हेरिएको यो सडकको भौतिक प्रगती पुगनपुग ४० प्रतिशत हुँदा मात्रैपनि यसले स्थानियको जीवनमा सकारात्मक प्रभाव पार्न थालेको छ । बाघमारा क्षेत्रमा भने सडक पिच भइसकेको छ भने… पुरा पढौ

पोखरा १५ मा ३ दिने महिला सशक्तीकरण तथा क्षमता विकास तालिम सप्पन्न

पोखरा ।पोखरा महानगरपालिका वडा नम्बर १५ को आयोजना र अल्कापुर आमा समूहको समन्वयमा संचालित ३ दिने महिला सशक्तीकरण तथा क्षमता विकास तालिम बिहिवार सप्पन्न भएको छ । समापन कार्यक्रमका अध्यक्ष तथा वडा १५ का अध्यक्ष तोरण बानियाँले महिला सशक्तीकरणका लागि क्षमता विकास, कानुनी सचेतना, नेतृत्व विकास, उद्घोषण लगायत विभिन्न खालका आयमूलक तालिमहरु पनि आयोजना गर्दै आइरहेको बताए । अध्यक्षले विकास भनेको बाटो, पुल, मन्दिर जस्ता भौतिक पूर्वाधार बनाउनु मात्रै होइन, महिला उद्यमशीलता, युवा स्वरोजगार, स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन आदिको… पुरा पढौ

शुभकामना आमा समुहको माईन्यूट लेखन तालिम सम्पन्न

पोखरा–१७ स्थित शुभकामना आमा समुहले एक दिने माइन्यूट लेखन तालिम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका वडा नं.–१७ को आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिममा आमा समुह र टोल विकास संस्थाका पदाधिकारीलाई वैठकका निर्णय लेख्ने तथा कार्यक्रम सञ्चालन गर्दा ध्यान दिनु पर्ने विषयमा प्रशिक्षण दिइएको थियो ।पोखरा १७ का वडाअध्यक्ष राधिका शाही योगीले तालिमको उद्घाटन गर्दै तालीमबाट प्राप्त ज्ञान र सिपलाई व्यवहारमा उतार्न सहभागिलाई आग्रह गरिन् । सिमीत श्रोत साधनको बाबजुद पनि वडाकोतर्पmबाट सवै क्षेत्रको समुचित विकासमा सक्दो सहयोग गर्दै आएको… पुरा पढौ

तेस्रो गण्डकी प्रदेशस्तरीय पुरुष टि२० आई क्रिकेट प्रतियोगिता तयारी पुरा

पोखरा, जेठ ३० गते — गण्डकी प्रदेशको क्रिकेट विकासमा समर्पित प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी जेठ ३१ गतेदेखि असार ६ गतेसम्म ‘तेस्रो गण्डकी प्रदेशस्तरीय पुरुष टि२० आई प्रतियोगिता–२०८२’ आयोजना गर्ने भएको छ । आयोजकले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।क्रिकेटको बढ्दो लोकप्रियता र खेलकुदको भविष्यलाई मध्यनजर गर्दै आयोजना गरिँदै आएको प्रतियोगितामा यस वर्ष गण्डकी प्रदेशका आठ जिल्लाको सहभागिता रहनेछ ।पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा आयोजना हुने प्रतियोगिता दुई समूहमा विभाजनमा गरि सञ्चालन… पुरा पढौ

दुबईमा शनिबार गुञ्जिदै डि–मर्चा

पोखरा, जेठ ३० पोखरेली चर्चित ब्याण्ड डि–मर्चा भोलि शनिबार दुबईमा गुञ्जिने भएको छ । डि–मर्चा दुबईस्थित क्लव एसके सेभेनमा गुञ्जिने डि–मर्चाका गायक भाष्करध्वज श्रेष्ठले जानकारी दिए । सो क्लव दुबईस्थित कनकोर्डी क्रिक भ्यू होटल होटलको एम भ्यू फ्लोरमा रहेको छ । आरएस ईभेन्ट्सको आयोजनामा हुने कार्यक्रम शनिबार राती ८ बजेदेखि शुरु भएर ३ घण्टाचल्ने चल्ने उनले बताए । प्रस्तुतीका लागि डि–मर्चा दुबई पुगिसकेको छ । शुक्रबार विहान ५ बजेको फ्लाईटबाट डि–मर्चाका चार जना सदस्य नै दुबई पुगेको व्याण्डले जनाएको छ… पुरा पढौ

पश्चिमाञ्चलका विद्यार्थीलाई ‘हस्पिटालिटी’ सेवाबारे अभिमूखिकरण

पोखरा, जेठ ३०पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले माध्यमिक शिक्षा परीक्षा (एसइइ)दिएर बसेका विद्यार्थीलाई होटल व्यवस्थापन तथा हस्पिटालिटी सेवा सम्बन्धि प्रशिक्षण दिएको छ । पाँचदिन अवधिको उक्त तालिममा विभिन्न विद्यालयबाट यो वर्ष एसइइ दिएका ३५ जना छात्रछात्रा सहभागि थिए ।विद्यालयका प्राचार्य सरोज कोइरालाका अनुसार विद्यार्थीको फुर्सदको समयलाइ सदूपयोग गर्नका लागि विद्यालयले पाँचदिन अवधिको कार्यक्रममार्फत उनीहरुलाई सीप सिकाइएको हो । पाँचदिन अवधिको यो प्रशिक्षण शुक्रबार सकिएको छ । विद्यार्थीलाई निशुल्क प्रशिक्षण दिइएको हो ।‘होटल व्यवस्थापनमा बढी चाँसो हुने विद्यार्थी यसमा सहभागि थिए ।… पुरा पढौ

शहरी स्वास्थ्य केन्द्र १९ पुरुन्चौरमा स्त्री रोग परिक्षण (भि.आई.ए) स्वास्थ्य शिविर सम्पन्न, १२० भन्दा बढी महिलाको स्वास्थ्य परीक्षण

पोखरा । शहरी स्वास्थ्य केन्द्र १९ पुरुन्चौरमा निःशुल्क स्त्री रोग परिक्षण स्वास्थ्य शिविरमा १२० भन्दा बढी महिलाको स्वास्थ्य परीक्षण गरिएको छ । डा.सबिन श्रेष्ठ र डा. अमिषा थापाको नेतृत्वमा सञ्चालन गरिएको शिविर विहीबार सम्पन्न भयो ।शहरी स्वस्थ्य १९ मा आयोजित शिविरमा पोखरा महानगरपालीका वडा अध्यक्ष पुष्पेन्द्र पाण्डे ले ब्यानरमा हस्ताक्षर गरी उद्घाटन गर्नुभएको थियो । बृद्धावस्था महिनावारी रोकिएपछिको अवस्था (वल्र्ड एज पोष्टमेनुपोजल माईल्ड नेचर) का ३० जना, पाठेघरको सुजन १०, इरोजन २०, ३९ जना पाठेघर सामन्य २० जना समान्य संक्रमण… पुरा पढौ

बालश्रमविरुद्ध साझा अभियान जरुरी

पोखरा,२९ जेठ । पोखरामा रहेका अधिकांश मोटरसाइल वक्र्ससप र ग्यारेजमा जाँदा त्यहाँ साना बालकहरु भेटिन्छन् । उनीहरुको काम आफूभन्दा ठूलो मिस्त्रीलाई सघाउनु हुन्छ । उनीहरुको उमेर १४ वर्षभन्दा कम हुन्छ । पोखरा उद्योग वाणिज्य संघअन्तर्गत रहेको सामाजिक विकास केन्द्रकै तथ्याङ्क हेर्ने हो भने, पोखरामा ३ सय २३ जना बालिकासहित १ हजार १ सय ४७ जना बालश्रमिक रहेका छन् । तीमध्ये वक्र्ससप,ग्यारेज र मेटल उद्योगमा काम गर्नेको संख्या करिब ६ सय ५० रहेको छ । वक्र्ससपमा काम गर्ने ती बालकहरु त्यहीँको… पुरा पढौ

भारतीयलाई पोखरामा लगानी गर्न पोउवा संघका अध्यक्ष कार्कीको आग्रह

पोखरा,२९ जेठ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले भारतीय रियलस्टेट उद्योगका प्रतिनिधिहरुलाई नेपालका व्यवसायीसँग मिलेर काम गर्न सुझाव दिएका छन् ।नेपाल र पोखरामा सम्भावनाको अध्ययन गर्न आएको दिल्ली ल्याण्ड फाइनान्स(डीएलएफ) का प्रतिनिधिहरुसँगको छलफलको क्रममा उनले सो धारणा राखेका हुन् । डीएलएफ भारतको अग्रणी रियलस्टेट कम्पनी हो । सन् १९४७ मा दिल्लीमा स्थापित यो कम्पनीले गुडगाउँदेखि मुम्बइ र विदेशमा पनि अपार्टमेण्ट र बस्ती निर्माण गर्दै आएको छ ।उनले भारतीय लगानीकर्ताको लागि पोखरा उत्कृष्ट ठाउँ भएको पनि बताए । यहाँको… पुरा पढौ