सन्देश श्रेष्ठपोखरा, भदौ ८ नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच सत्ता गठबन्धन भएको झण्डै डेढ महिना भयो । सम्झौता अनुसार गण्डकी र मधेश प्रदेशबाहेक अन्य ५ प्रदेशमा सरकार गठन भइसकेको छ । एमाले र नेकपाबीचको सहमति अनुसार कोशी, बागमती, लुम्विनी, कर्णाली र सुदूरपश्चिममा गठबन्धनको नया सरकार बनिसकेको छ । एमाले र नेकपाबीच गठबन्धन बने पनि गण्डकीमा भने एमाले लाज पचाएर सरकारमा बसेको छ । केन्द्रमा दुई पार्टीबीच गठबन्धन गरेर अगाडि बढ्ने भनेपछि त्यसको…
पुरा पढौ