कोरोना संक्रमित मीन गुरुङको प्रश्न : के हाम्रो स्वाबको नतिजा हाम्रै नामको रिपोर्टमा आउला ?
विश्वब्यापी महामारीपको रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) को आफू संक्रमित भएको दशौं दिन कसैलाई वडाले त कसैले वडालाई समन्वय गरेर दोश्रो पिसिआर टेष्टको लागि हतार हतारमा कृषि तालिमकेन्द्र मालेपाटन पुगियो पूर्वाह्न ११ः०० बजेको समयमा । लाईन लामै थियो । बसियो चर्को घाममा कोरोनाको लक्षणले निकालेको पसिना भन्दा बढी पसिना चुहाउदै । केहि घण्टाको प्रतीक्षा पछि हाजिरी गरियो र पिसीआरको प्रतीक्षाको लाईन थियो, यत्रतत्र बसियो दुई सय बढिको भेलबाढी बीच । बस्दै गर्दा अर्ध चिनिएका( मास्कले) साथीहरुको उपस्थिती पनि बाक्लिदै…
पुरा पढौ
गण्डकीमा संक्रमितको संख्या ६ हजार ३ सय नाघ्यो

अस्पतालका निर्देशक आचार्यलाई मुख्यमन्त्रीको फोन : कोरोनाको निःशुल्क उपचार गर्नुस्, लागेको खर्च प्रदेश सरकारले बेहोर्छ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक अर्जुन आचार्यलाई फोन गरि कोरोनाको उपचार निःशुल्क गर्ने प्रक्रिया जारी राख्न भनेका छन् । मुख्यमन्त्री गुरुङले आज विहान आचार्यलाई टेलिफोन गरि कोरोनाको निःशुल्क उपचार जारी राख्न भनेका हुन् । मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले शुक्रबार पूर्वाह्न सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै भनेका छन्,‘पश्चिमाञ्चल क्षेत्रीय अस्पताल संघ मातहत भएपनि गण्डकी प्रदेशकै जनताको उपचारस्थल भएको हुँदा कोभिड–१९ का संक्रमितको निःशुल्क उपचार गर्ने र त्यसको खर्चपर्च सरकारले ब्यहोर्ने र त्यसका लागि गण्डकी प्रदेश…
पुरा पढौ
न्यूरोडमा फेसनवयर र रेष्ट्रो सञ्चालन

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ओभरस्मार्ट बन्न खोज्यो, निर्णय सच्चिन्छ : मुख्यमन्त्री
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले गण्डकी प्रदेश सरकारको निर्णय बिरुद्ध सूचना निकालेको छ । प्रदेश सरकारले विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) को उपचार निःशुल्क गर्ने भनेर घोषणा गरेको भोलिपल्टै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले कोभिड–१९ को उपचार विरामी आफैले गर्नुपर्ने भन्दै विहीबार विज्ञप्ती निकालेको हो । अस्पतालले यसअघी निःशुल्क उपचार गर्दै आएको थियो । तर प्रदेश सरकारले निर्देशन दिएको भोलिपल्टै विरामी आफैले उपचार खर्च बेहोर्नुपर्ने भनेर निकालिएको सूचना संयोग मात्र मान्न सकिन्न । किनभने संघ सरकार…
पुरा पढौ
कास्कीका ५ सहित १३ जनामा कोरोना संक्रमण

अक्सिजन उत्पादन शुरु

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले भन्यो : कोरोनाको पैसा विरामी आफैले तिर्नुपर्छ

जनप्रतिनिधिको दशैं भत्ता कोभिड कोषमा

सडक फराकिलो बनाइंदै


सौराहपछि भैरहवा र पाल्पामा छलफल र अन्तरक्रिया गरी यसवर्षको तीन दिने जाउँ है पोखरा अभियान हालै सम्पन्न भएको छ । भैरहवामा आयोजित कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका…
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित जीवनीपरक चलचित्र निर्माण हुने भएको छ। निर्देशक मिलन चाम्सले निर्देशन गर्ने यस चलचित्रमा अभिनेता महेश त्रिपाठी र अभिनेत्री केकी…
पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल भरिभराउ भएका छन् । यतिबेला लेकसाइडका सडक र बाराही मन्दिरमा अधिकांश भारतीय पर्यटकको चहलपहल बढेको छ… 