जाउँ है पोखरा अभियान सम्पन्न, पोखराको पर्यटन पर्वद्धनमा सफल

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र बन्ने, पोखराका महेश त्रिपाठी शीर्ष भूमिकामा

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

मादीको बजेट ६५ करोड १२ लाख, मादीले अबदेखि पेश्की बजेट नदिने

फ्लाइ दुबईको उडानसँगै,अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

गण्डकी कलेजमा रक्तदान, ४३ युनिट संकलन

भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न

रास्वपाको प्रथम महाधिवेशन चितवनमा सुरु,सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा उद्घाटन

रास्वपाको निर्वाचन तालिका सार्बजनिक,महाधिवेशन प्रतिनिधीले चितवनका होटल भरिभराउ

ढोरपाटनको भुजीखोला पुल निर्माण अनिश्चित
बागलुङको ढोरपाटन नगरपालिका–५ भएर बग्ने भुजीखोलामा निर्माणाधीन पुल निर्माण पूरा नहुँदै जीर्ण भएको छ । दश वर्ष अगाडि निर्माण सुरु भएको पुलका सबै पिलर खियाले खाइसकेको छ । पुलमा लगानी भएको रु दुई करोड माटोमा मिलेको ढोरपाटन–५ का शिवराज कँडेल गुनासो गरे । सडक डिभिजन कार्यालयले पनि निर्माण कम्पनीले निर्धारित समयमा निर्माण नगरेपछि ठेक्का रद्द गरेको छ । कार्यालय प्रमुख हरिप्रसाद सुवेदीका अनुसार नयाँ ठेक्का र ‘डिजाइन’ परिवर्तनको ‘फाइल’ स्वीकृतिका निम्ति सङ्घीय सडक विभागमा पठाइएको छ ।
पुरा पढौ

सामुदायिक वन दिवसको उपलक्ष्यमा पोखरा १७ स्थित रातोपैह्रा सामुदायिक वन क्षेत्रमा बृक्षरोपण गरिएको छ । सो अवसरमा वन क्षेत्रको भिरालो पाखोमा २५० वटा बाँसका विरुवा…
टीभीएस मोटर कम्पनीले नेपालको विद्युतीय दुईपाङ्ग्रे बजारलाई लक्षित गर्दै नयाँ इलेक्ट्रिक स्कुटर टीभीएस अरबिटर ईभी पोखरामा सार्वजनिक गरेको छ। जगदम्बा मोटर्सको आधिकारिक बिक्री सञ्जालमार्फत सार्वजनिक…
पोखरा १९ घार्मीस्थित महेन्द्र माध्यमिक विद्यालयको अध्यक्षमा नारायणप्रसाद अधिकारी चयन भएका छन् । विद्यालयमा आइतबार सम्पन्न अभिभावक भेलाले विद्यालयका पुर्व विद्यार्थी समेत रहेका अधिकारीको अध्यक्षतामा…
म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको मुख्य चुनौती बनेको फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल निर्माण हुने भएको छ… 
