नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले पार्टीको विशेष महाधिवेशन माग्दै भइरहेको हस्ताक्षर संकलनले पार्टी विभाजन हुने खतरा बढेको संकेत गरेका छन् । बिहीबार विहान आफ्नै निवासमा पुगेका उपसभापति पूर्णबहादुर खड्कासहितका नेताहरुसँग उनले पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले चलाइरहेको हस्ताक्षर अभियानले पाटीलार्ई विभाजनतिर जाने उनको जिकिर छ।‘अहिले दुईजना महामन्त्रीले हस्ताक्षर अभियान पनि चलाइरहेका छन्, यो हस्ताक्षर अभियानले पार्टीलाई फुट्नेस्थितिसम्म पु¥याइदिन सक्छ,’ सिटौलाको भनाइ छ, ‘जहाँ हस्ताक्षर अभियान गर्ने र नगर्ने भइसकेपछि त गर्ने एकातिर, नगर्ने अर्काेतिर हुन्छ। यसैपनि…
पुरा पढौ