नागरिक सहयोग समिति, पोखरा १६ को अध्यक्षमा पुष्पराज तिमिल्सीना चयन भएका छन् । बाटुलेचौरस्थित मातृशिशु मितेरी अस्पताल स्थापनार्थ गठन भएको उक्त समितिको शनिबार सम्पन्न अधिवेशनले तिमिल्सीनाको अध्यक्षतामा ८ सदस्यीय समिति चयन भएको हो । समितिको उपाध्यक्षमा सुशीला थापा,सचिवमा मोहनकुमार सुनार,कोषध्यक्षमा रञ्जु गुरुङ र सदस्यमा बसन्त बानियाँ,मेहरमान थापा,भिमबहादुर थापा, गुमादेवी गौतम चयन भए । एक जना सदस्य समितिले मनोनित गर्ने जनाईएको छ । यसअघि अधिवेशनको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले स्वास्थ्य जस्तो संवेदनशील सेवा सबै नागरिकको सहज…
पुरा पढौ