रातोपैह्रा क्षेत्रबाट संकलन गरिएको फोहोरमा भेटिएको थियो बम
एभरेस्ट आवाज
जेठ २१ गते २०८३
सन्देश श्रेष्ठपोखरा, जेठ २१ पोखरामा फोहोर फाल्ने ठाउँमा बम भेटिएको छ । पोखराका विभिन्न क्षेत्रबाट संकलन गरिएका फोहोर फाल्ने ठाउँ पोखरा–२१ मा बम फेला परेको हो । विहीबार विहान फोहोरको गाडीले झारेको फोहोरमा कवाडी सामान…