प्रधानमन्त्री वालेन्द्र शाहले बडादसैँ एकता, आत्मीयता र भलाकुसारीको सङ्गमका रूपमा नेपालीमाझ स्थापित चाड भएको बताएका छन् । बडादसैँका अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री शाहले बडाका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने…