पोखराका वरिष्ठ उद्योगपति हरि पाण्डेले ५ लाख रुपैयाँ अक्षयकोषको घोषणा गरेका छन् । पोखरा उद्योग वाणिज्य संघले बुधबार आयोजना गरेको बडादशैं,नेपाल संवत्,तिहार र छठलगायतका चाडपर्वको पूर्वसन्ध्यामा शुभकामना आदान–प्रदान कार्यक्रमका अवसरमा वरिष्ठ उद्योगपति पाण्डेले संघका बढीमा…