पोखरा, १७ जेठ । नेपालमा इन्टरनेट प्रयोग गर्ने किशोर–किशोरीको संख्या बढेसँगै अनलाइन दुर्व्यवहारको जोखिम पनि बढ्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ। भ्वाइस अफ चिल्ड्रेनले पोखरामा आयोजना गरेको ‘बालअधिकार प्रवर्द्धन र अनलाइन बालयौन दुर्व्यवहार रोकथाममा सञ्चारकर्मीको…